Kathmandu Press

आधारभूतदेखि विश्वविद्यालयसम्मको पठनपाठन बन्द गर्ने सरकारको निर्णय

काठमाडौं, चैत ५ : सरकारले कोरोना भाइरस संक्रमणको जोखिमबाट बच्न आधारभूतदेखि विश्वविद्यलय स्तरसम्मको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ। 

....

आधारभूतदेखि विश्वविद्यालयसम्मको पठनपाठन बन्द गर्ने सरकारको निर्णय

काठमाडौं, चैत ५ : सरकारले कोरोना भाइरस संक्रमणको जोखिमबाट बच्न आधारभूतदेखि विश्वविद्यलय स्तरसम्मको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ। 

कोरोना भाइरस संक्रमणको जोखिमलाई ध्यानमा राख्दै बुधबार बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले चैतमसान्तसम्म पठनपाठन बन्द गर्ने निर्णय गरेको हो।

बैठकको निर्णयमा भनिएको छ, ‘२०७६ चैत ६ गतेदेखि सञ्चालन हुन गइरहेको एसईई परीक्षा प्रत्यक केन्द्रहरुमा स्वास्थ्य जाँचसहितको हेल्थ डेक्स स्थापना गरी सुरक्षित एवं व्यवस्थित रुपमा सम्पन्न गर्ने। तर, बालबिकास केन्द्र, अधारभूत तथा माध्यामिक विद्यालयहरु, विश्वसिवद्यालयहरुका पठनपाठनहरु २०७६ चैत्र मसान्तसम्मका लागि बन्द गर्ने।’

प्रकाशित मिति: १७:३४ बजे, बुधबार, चैत ५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्