Kathmandu Press

चन्द्रागिरी नगरपालिकामा किशोरीमाथि सामुहिक बलात्कार

काठमाडौं, चैत ५ : काठमाडौंको चन्द्रागिरी नगरपालिका–१५, तीनथानामा १७ वर्षीया किशोरी बलात्कृत भएकी छन्। सडक किनारामा पार्किङ्ग गरी राखिएको ना ३ ख ....

चन्द्रागिरी नगरपालिकामा किशोरीमाथि सामुहिक बलात्कार

काठमाडौं, चैत ५ : काठमाडौंको चन्द्रागिरी नगरपालिका–१५, तीनथानामा १७ वर्षीया किशोरी बलात्कृत भएकी छन्। सडक किनारामा पार्किङ्ग गरी राखिएको ना ३ ख ६९४ नम्बरको ट्रकभित्र किशोरी बलात्कृत भएकी हुन्।

महानगरीय प्रहरी वृत्त थानकोटको अनुसार घटना लगत्तै बलात्कारमा संलग्न तीन जनालाई नियन्त्रणमा लिइएको छ।

घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।
 

प्रकाशित मिति: ११:३५ बजे, बुधबार, चैत ५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्