Kathmandu Press

अर्थमन्त्रीले सदनमा प्रस्तुत गरे आव २०८१/८२ को ‘बजेटका सिद्धान्त र प्राथमिकता’

उनले मुलुकको अर्थतन्त्र लयमा फर्किँदै गरेको भए पनि चुतौती अझै रहेको बताए।
अर्थमन्त्रीले सदनमा प्रस्तुत गरे आव २०८१/८२ को ‘बजेटका सिद्धान्त र प्राथमिकता’

काठमाडौं, फागुन १४ : प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०८१/८२ को ‘बजेटका सिद्धान्त र प्राथमिकता’ प्रस्तुत गरिएकाे छ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रतिनिधिसभाको आज बसेको बैठकमा उक्त प्रस्ताव पेस गरेका हुन्। बजेटमाथि पर्याप्त छलफल गर्न तीन महिनाअघि नै संसदमा छलफल थाल्नेगरी उक्त प्रस्ताव पेस गरिएको हो।

साे क्रममा उनले मुलुकको अर्थतन्त्र लयमा फर्किँदै गरेको भए पनि चुतौती अझै रहेको बताए।

प्रकाशित मिति: १३:४२ बजे, सोमबार, फागुन १४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्