पोर्चुगलमा रहेका एक नेपालीमा कोरोना संक्रमण
काठमाडौं, चैत ४ : पोर्चुगलमा रहेका एक नेपालीमा कोरोना भाइरसको संक्रमण भएको पाइएको छ। पोर्चुगलको फारो नगरपालिकाको कषि क्षेत्रमा काम गर्ने नेपालीमा कोरो....

काठमाडौं, चैत ४ : पोर्चुगलमा रहेका एक नेपालीमा कोरोना भाइरसको संक्रमण भएको पाइएको छ। पोर्चुगलको फारो नगरपालिकाको कषि क्षेत्रमा काम गर्ने नेपालीमा कोरोना संक्रमण भएको सञ्चारमध्यले जनाएको छ।
सुरुमा नेपालीमा देखिएको संक्रमण अन्य मानिसमा पनि फैलिएको फारो नगरपालिकाको मेयर रोगेरियो बाकल्हउले बताएका छन्।
पोर्चुगल सरकारले संक्रमित नेपालीको पहचिान गोप्य राख्नुको साथै संक्रमितको नजिक पुगेका व्यक्तिबारे पनि जानकारी दिएको छैन।
प्रकाशित मिति: ११:५१ बजे, मंगलबार, चैत ४, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![श्रम शोषणविरुद्ध डाक्टरहरु सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-13_070d419d-1784374654.jpg)

