मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी २०८० शनिबारबाट काठमाडौंमा सुरु
कला साहित्य खेलकुद क्षेत्रलाई ध्यानमा दिई बिकास गर्न नसके समग्र समाजको बिकास हुन नसक्ने उनले बताए।चित्रकला प्रर्दशनी फागुन १७ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।
काठमाडाैं, फागुन ५ : मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी २०८० शनिबारबाट काठमाडौंमा सुरु भएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्वारा आयोजित प्रदर्शनीको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरे।

काठमाडौंको आर्ट काउन्सीलमा सुरु प्रदर्शनीमा विभिन्न ५० देशका चित्रकारले बनाएका एक सय ७० बढी चित्रहरु समावेश गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका प्रमुख तीर्थराज भट्टराईले जानकारी दिए।

कला साहित्य खेलकुद क्षेत्रलाई ध्यानमा दिई बिकास गर्न नसके समग्र समाजको बिकास हुन नसक्ने उनले बताए।चित्रकला प्रर्दशनी फागुन १७ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।
-1708163152.jpg?timestamp=1708163215489)

प्रकाशित मिति: १५:३३ बजे, शनिबार, फागुन ५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार