Kathmandu Press

कञ्चनपुरमा बाबुले गरे आफ्नै छोराको हत्या

कञ्चनपुर फागुन २९ : कञ्चनपुर प्रहरीले आफ्नै छोराको हत्या गरेकाे आरोपमा भिमदत्त नगरपालिका २ उल्टाखामका ३९ वर्षीय डम्बर चन्दलाई पक्राउ गरेको छ। बुधबार स....

कञ्चनपुरमा बाबुले गरे आफ्नै छोराको हत्या

कञ्चनपुर फागुन २९ : कञ्चनपुर प्रहरीले आफ्नै छोराको हत्या गरेकाे आरोपमा भिमदत्त नगरपालिका २ उल्टाखामका ३९ वर्षीय डम्बर चन्दलाई पक्राउ गरेको छ। बुधबार साँझ चन्दले घारिलो हतियार प्रहार गरी १६ वर्षीय छोरा सुवर्णको हत्या गरेको प्रहरीले जनाएको छ।

हतियार प्रहारबाट गम्भीर घाइते भएका सुवर्णको महकाली अञ्चल अस्पताल महेन्द्रनगरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

हत्याबारे अनुसन्धान थालेको प्रहरीले कारण भने नखुलेको जनाएको छ।

प्रकाशित मिति: १६:५९ बजे, बिहीबार, फागुन २९, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्