शनिबार, साउन ३१, २०७७

मुस्ताङका पहिलो कोरोना संक्रमित डिस्चार्ज 

काठमाडौं, असार १७ : मुस्ताङका पहिलो कोरोना संक्रमित पुरुष निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

उनी कोरोनामुक्त भएर अस्पतालबाट डिस्चार्ज भएको स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले जनाएको हो ।

मुस्ताङका कोरोना संक्रमित ८३ वर्षीय पुरुष निको भएर मंगलबार घर फर्किएको स्वास्थ्य कार्यालय, मुस्ताङले जनाएको छ ।

यो सँगै मुस्ताङमा कोरोनामुक्त भएको छ । 

 Published Date: Wednesday, 1st July 08:08:54 AM