मंगलबार, कात्तिक २६, २०७६

हाेटल ह्यातमा यस्तो छ एनआरएनएको चुनावी दृश्य

| तस्वीर:काठमाडौं प्रेस

काठमाडौं, असोज ३० : गैरआवासीय नेपाली संघ (एनआरएनए)को नयाँ नेतृत्वका लागि मदतादान भइरहेको छ।

कुल आचार्य र कुमार पन्त प्यानलसहित चुनावी प्रतिस्पर्धामा छन्। बुधबार तोडफोड भएपछि स्थगित भएको चुनाव आज बिहान १० बजेदेखि सुरू भएको थियो। तर, धाँधली भएको भन्दै आचार्य पक्षले विरोध गरेपछि आधा घण्टा स्थगित भएको थियो।

अहिले भने मतदान भइरहेको छ। एनआरएनए प्रतिनिधि होटल ह्यातमा मतदानका लागि लामबद्ध भएका छन्।

ह्यातमा एनआरएनए चुनावका केही तस्बीर :