राप्रपा लिङ्देनकाे प्यानलबाट उपाध्यक्ष र महामन्त्री उम्मेदवार चयन, अभिनेत्री रेखा पनि महामन्त्रीकाे उम्मेदवार
काठमाडौं, मंसिर १६ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा उम्मेदवारी घोषणा गरेका राजेन्द्र लिङ्देनले आफ्नो प्यानलका उपाध्यक्ष र महामन्त्रीको उम्मेदवार चयन गरेका...काठमाडौं, मंसिर १६ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा उम्मेदवारी घोषणा गरेका राजेन्द्र लिङ्देनले आफ्नो प्यानलका उपाध्यक्ष र महामन्त्रीको उम्मेदवार चयन गरेका छन्।
उनले उपाध्यक्षमा बिक्रम पाण्डे, दिलविकास राजभण्डारी, रामचन्द्र राय र लीला श्रेष्ठ तथा महामन्त्रीमा डा. धवलशम्शेर राणा, श्याम तिमिल्सिना र रेखा थापालाई अघि सारेका छन्।
बुधबार सुरु भएको राप्रपाको महाधिवेशनमा अहिले बन्दसत्र जारी छ। आगामी दिनमा राप्रपालाई हाँक्न अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देनका बीचमा प्रतिस्पर्घा हुनेछ।
राप्रपामा चार उपाध्यक्ष र तीन महामन्त्री निर्वाचनबाट चयन हुनेछन्। महाधिवेशनले १४१ केन्द्रीय सदस्य पनि चयन गर्नेछ।
प्रकाशित मिति: १७:०६ बजे, बिहीबार, मंसिर १६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
इलाम–२ मा कांग्रेसले सिफारिस गर्यो उम्मेदवारको नाम, आचार्य पहिलो नम्बरमामंगलबार, चैत ६, २०८०
अनशनरत सहकारी पीडितको जीवन रक्षा गर्न आयोगको आग्रहमंगलबार, चैत ६, २०८०
‘विगतका अनुभवबाट शिक्षा लिएर परिणाम निकाल्ने गरी साझा कार्यक्रम तय गरिएको छ’मंगलबार, चैत ६, २०८०
जुनसुकै कालखण्डमा भएको भ्रष्टाचारको छानबिन गर्ने घोषणा (पूर्णपाठ)मंगलबार, चैत ६, २०८०