Kathmandu Press

पूर्वी चीनमा बस र ट्रक ठोक्किँदा आठजनाको मृत्यु, तीन घाइते

हेफेई, मंसिर १६ : पूर्वी चीनको आन्हुइ प्रान्तको छियानसान सहरमा बिहीबार एउटा कोच र ट्रक आपसमा ठोक्किँदा आठजनाको मृत्यु हुनुको साथै अन्य तीन जना...
पूर्वी चीनमा बस र ट्रक ठोक्किँदा आठजनाको मृत्यु, तीन घाइते
Hardik ivfHardik ivf

हेफेई, मंसिर १६ : पूर्वी चीनको आन्हुइ प्रान्तको छियानसान सहरमा बिहीबार एउटा कोच र ट्रक आपसमा ठोक्किँदा आठजनाको मृत्यु हुनुको साथै अन्य तीन जना घाइते भएका छन्।

बिहान करिब १० बजे राजमार्गमा दुर्घटना भएको स्थानीय प्रहरीले विज्ञप्ति मार्फत् जनाएका छन् । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको र उनीहरू खतरामुक्त रहेको पनि प्रहरीले जनाएको छ।

दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरिएको छ।

प्रकाशित मिति: १२:५७ बजे, बिहीबार, मंसिर १६, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्