Kathmandu Press

एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली प्रकाशन

काठमाडौं, मंसिर १३ : एमालेको नयाँ नेतृत्व चयनका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएको छ ।सोमबार राति आयोगले उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरेको...
एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली प्रकाशन

काठमाडौं, मंसिर १३ : एमालेको नयाँ नेतृत्व चयनका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएको छ ।

सोमबार राति आयोगले उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरेको हो । अन्तिम नामावली प्रकाशनपछि अब विद्युतीय मतदानका लागि इन्ट्री गर्नुपर्ने र इन्ट्री पश्चात मतदान हुनेछ ।

निर्वाचन आयोगका अनुसार मतदान राति २ बजेपछि मात्र हुने बुझिएको छ । यसअघि ११ बजेबाट मतदान शुरु गर्ने भनिएको थियो ।  

प्रकाशित मिति: २२:३१ बजे, सोमबार, मंसिर १३, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्