Kathmandu Press

एमालेमा नयाँ नेतृत्व चयनका लागि राति ११ बजे देखि मतदान 

काठमाडौं, मंसिर १३ : नेकपा (एमाले) को १० औं महाधिवेशनका पदाधिकारीको निर्वाचनका लागि हुने मतदान राति ११ बजेदेखि हुने भएको छ ।यसअघि राति...
एमालेमा नयाँ नेतृत्व चयनका लागि राति ११ बजे देखि मतदान 
Hardik ivfHardik ivf

काठमाडौं, मंसिर १३ : नेकपा (एमाले) को १० औं महाधिवेशनका पदाधिकारीको निर्वाचनका लागि हुने मतदान राति ११ बजेदेखि हुने भएको छ ।

यसअघि राति ९ बजेदेखि मतदान हुने तालिका रहेपनि समय सारिएको हो । अहिलेसम्म पनि उम्मेदवारको अन्तिम​ नामावली सार्वजनिक गरिएको छैन ।

अध्यक्षमा केपी शर्मा ओली र डा. भीम रावलबीच प्रतिस्पर्धा हुने भएको छ भने उपाध्यक्ष खुलातर्फ ६ पदका लागि ७ जनाले उम्मेदवारी दिएका छन्। त्यसैगरी सचिव पदमा पनि ७ जनाको पदमा ९ जनाको उम्मेदवारी परेको छ।

प्रकाशित मिति: २०:४२ बजे, सोमबार, मंसिर १३, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्