Kathmandu Press

काठमाडौं उपत्यकामा थप ११५ जनामा कोरोना संक्रमण

काठमाडौं, मंसिर १३ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप ११५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।तीमध्ये काठमाडौंमा ७८, भक्तपुरमा ७ र ललितपुरमा...
काठमाडौं उपत्यकामा थप ११५ जनामा कोरोना संक्रमण

काठमाडौं, मंसिर १३ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप ११५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

तीमध्ये काठमाडौंमा ७८, भक्तपुरमा ७ र ललितपुरमा ३० जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लोपटक थपिएको सहित हाल उपत्यकामा सक्रिय संक्रमितको संख्या १,६९६ रहेको छ।

तीमध्ये काठमाडौंमा ६३८, भक्तपुरमा ४७८ र ललितपुरमा ५८० जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: १७:०० बजे, सोमबार, मंसिर १३, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्