Kathmandu Press

सूर्योदय लघुवित्तले २० प्रतिशत बोनस सेयर दिने

काठमाडौं, कात्तिक २५ : सूर्योदय लघुवित्त वित्तीय संस्थाले आफ्ना शेयरधनीलाई २० प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ।कम्पनीको आज बसेको सञ्चालक समितिको...
सूर्योदय लघुवित्तले २० प्रतिशत बोनस सेयर दिने
Hardik ivfHardik ivf

काठमाडौं, कात्तिक २५ : सूर्योदय लघुवित्त वित्तीय संस्थाले आफ्ना शेयरधनीलाई २० प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ।

कम्पनीको आज बसेको सञ्चालक समितिको बैठकले आव २०७७/७८ को मुनाफाबाट बोनस सेयर दिने प्रस्ताव गरेको कम्पनी सचिव राजेन्द्र न्यौपानेले जानकारी दिए।

प्रस्तावित बोनस सेयर नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन्। 

प्रकाशित मिति: १२:२५ बजे, बिहीबार, कात्तिक २५, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्