Kathmandu Press

काठमाडौं उपत्यकामा थप २१४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, कात्तिक ४ : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २१४ जना कोरोना संक्रमित थपिएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौंमा १४७,...
काठमाडौं उपत्यकामा थप २१४ जनामा कोरोना संक्रमण पुष्टि
Hardik ivfHardik ivf

काठमाडौं, कात्तिक ४ : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २१४ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौंमा १४७, ललितपुरमा ५१ र भक्तपुरमा १६ संक्रमित छन्।

यस्तै, पछिल्लो २४ घण्टामा देशभर ५४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ८ जनाको संक्रमणबाट मृत्यु भएको छ ।

प्रकाशित मिति: १६:५० बजे, बिहीबार, कात्तिक ४, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्