Kathmandu Press

थप ५४५ जनामा संक्रमण पुष्टि, ८ जनाको मृत्यु

काठमाडौं, कात्तिक ४ : नेपालमा थप पाँच सय ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार...
थप ५४५ जनामा संक्रमण पुष्टि, ८ जनाको मृत्यु

काठमाडौं, कात्तिक ४ : नेपालमा थप ५ सय ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ५ सय ४९ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

६ हजार ५८६ जनाको पिसिआर परीक्षण र १९६३ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

नेपालमा हाल ११ हजार ३१५ जना सक्रिय संक्रमित छन्।

यस्तै, पछिल्लो २४ घण्टामा संक्रमणबाट ८ जनाको मृत्यु भएको छ भने ७२६ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ।

 

प्रकाशित मिति: १६:४१ बजे, बिहीबार, कात्तिक ४, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्