Kathmandu Press

हनुमानढोकामा नाचै नाच (फोटो) 

काठमाडौं, असोज ६ : हनुमान दरबार क्षेत्रमा लाखे, पुलुकिसी र आकाश भैरब को नाच प्रदर्शन गरिएको छ ।सो अवसरमा हनुमानढोका दरबारमा पुजाआजा समेत...
हनुमानढोकामा नाचै नाच (फोटो) 

काठमाडौं, असोज ६ : हनुमानढोका दरबार क्षेत्रमा लाखे, पुलुकिसी र आकाश भैरब को नाच प्रदर्शन गरिएको छ ।

सो अवसरमा हनुमानढोका दरबारमा पुजाआजा समेत गरिएको छ ।

आकाश भैरबलाइ हनुमानढोका भित्र र लाखे, पुलुकिसीलाई बाहिर पुजा गरिएको हो । 


 

प्रकाशित मिति: २०:०९ बजे, बुधबार, असोज ६, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्