Kathmandu Press

१७६० नयाँ संक्रमित थपिँदा १२२० जना संक्रमणमुक्त, ७ को मृत्यु

स्वास्थ्य जनसंख्या मन्त्रालयका अनुसार पीसीआर परीक्षणमा १३३२ र एन्टिजेनमा ४२८ गरी १७६०  जनामा संक्रमण पुष्टि भएको हो। 
१७६० नयाँ संक्रमित थपिँदा १२२० जना संक्रमणमुक्त, ७ को मृत्यु
Hardik ivfHardik ivf

काठमाडौं, भदौ ३० : पछिल्लो २४ घण्टामा देशभर १७६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य जनसंख्या मन्त्रालयका अनुसार पीसीआर परीक्षणमा १३३२ र एन्टिजेनमा ४२८ गरी १७६०  जनामा संक्रमण पुष्टि भएको हो। 

गत २४ घण्टामा १६ हजार ८४४ परीक्षण भएका छन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ भने १२२० जना संक्रमणमुक्त भएका छन्।

प्रकाशित मिति: १६:३५ बजे, बुधबार, भदौ ३०, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्