१७६० नयाँ संक्रमित थपिँदा १२२० जना संक्रमणमुक्त, ७ को मृत्यु

काठमाडौं, भदौ ३० : पछिल्लो २४ घण्टामा देशभर १७६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य जनसंख्या मन्त्रालयका अनुसार पीसीआर परीक्षणमा १३३२ र एन्टिजेनमा ४२८ गरी १७६०  जनामा संक्रमण पुष्टि भएको हो। 

गत २४ घण्टामा १६ हजार ८४४ परीक्षण भएका छन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ भने १२२० जना संक्रमणमुक्त भएका छन्।

 Published Date: Wednesday, 15th September 2021 4:35:00 pm