Kathmandu Press

प्रतिनिधिसभा बैठक पुनः सुरु, सभामुखविरुद्ध एमाले सांसदको नाराबाजी

१५ मिनट स्थगित भएको प्रतिनिधिसभाको बैठक पुनः सुरु भएको छ। एमाले सांसदहरूले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध नाराबाजी कायम राखेका छन्।
प्रतिनिधिसभा बैठक पुनः सुरु, सभामुखविरुद्ध एमाले सांसदको नाराबाजी
Hardik ivfHardik ivf

काठमाडौं, भदौ २३ : १५ मिनट स्थगित भएको प्रतिनिधिसभाको बैठक पुनः सुरु भएको छ ।

एमाले सांसदहरूले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध नाराबाजी कायम राखेका छन् ।

एमालेले आफ्ना तत्कालीन १४ सांसदलाई कारवाही नगरेसम्म सदन चलाउन नदिने निर्णय गरेको छ ।

सभामुख सापकोटाले आफूले संविधान र कानूनभन्दा बाहिर गएर कुनै काम नगरेको बताउँदा पनि एमाले सांसदहरू रोस्ट्रम अघिल्तिर उभिएर नाराबाजी गरिरहेका छन् ।

प्रकाशित मिति: १७:०३ बजे, बुधबार, भदौ २३, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्