थप १६४० जनामा संक्रमण पुष्टि, १० को मृत्यु
पछिल्लो २४ घण्टामा संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ भने २१६१ जना संक्रमणबाट मुक्त भएका छन् ।काठमाडौं, भदौ २३ : पछिल्लो २४ घण्टामा देशभर १६४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य जनसंख्या मन्त्रालयले बुधबार दिएको जानकारी अनुसार अनुसार पीसीआर परीक्षणमा १३४७ र एन्टिजेनमा २९३ गरी १६४० जनामा संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा १३,४५५ परीक्षण भएका छन् ।
त्यसैगरी पछिल्लो २४ घण्टामा संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ भने २१६१ जना संक्रमणबाट मुक्त भएका छन् ।
प्रकाशित मिति: १६:४२ बजे, बुधबार, भदौ २३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आर्थिक र सामाजिक परिवर्तन आवश्यक छ : नेता सिंहबुधबार, वैशाख ५, २०८१
गृहमन्त्रीको राजीनामा माग्दै नेविसंघले निकाल्यो मशाल जुलुसबुधबार, वैशाख ५, २०८१
नेकपा एसकाे महाधिवेशन एक महिनापछि सर्योबुधबार, वैशाख ५, २०८१
विराटनगरमा हिन्दु र मुस्लिम समुदायबीच तनावबुधबार, वैशाख ५, २०८१