Kathmandu Press

महोत्तरीमा सर्पले डसेर ७ बर्षीया बालिकाको मृत्यु

महोत्तरी, २२ भदौ : महोत्तरीमा सर्पले डसेर ७ बर्षीया बालिकाको मृत्यु भएको छ । महोत्तरी गाउँपालिका–२ महोत्तरी बस्ने दाउद राइनकी छोरी ७ वर्षीया सोहना खातुनको...
महोत्तरीमा सर्पले डसेर ७ बर्षीया बालिकाको मृत्यु
Hardik ivfHardik ivf

महोत्तरी, २२ भदौ : महोत्तरीमा सर्पले डसेर ७ बर्षीया बालिकाको मृत्यु भएको छ । 

महोत्तरी गाउँपालिका–२ महोत्तरी बस्ने दाउद राइनकी छोरी ७ वर्षीया सोहना खातुनको सर्पले डसेर सोमबार राति मृत्यु भएको हो। 

आफ्नै घर आँगनमा खेल्ने क्रममा सर्पले टोकी अशक्त भएकी उनलाई उपचारको लागि जिल्ला अस्पताल जलेश्वर हुँदै थप उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरतर्फ लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । 
 

प्रकाशित मिति: १२:४९ बजे, मंगलबार, भदौ २२, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्