Kathmandu Press

सिन्धुलीमा भीरबाट लडेर एक जनाको मृत्यु 

सिन्धुलीमा भीरबाट लडेर एक जनाको मृत्यु 
Hardik ivfHardik ivf

काठमाडौं, २२ भदौ : सिन्धुलीको कमलामाई नगरपालिका–४ पोख्रेलगाँउ बस्ने ६० वर्षीया रत्नमाँया मगरको लडेर सोमबार दिउँसो मृत्यु भएको छ ।  

घरबाट करिब १ किलोमिटर टाढा खादिखोला सामुदायिक वनमा बाख्रा चराउन गएको अवस्थामा भीरमा ढुंगामा चिप्लिएर लड्दा गम्भीर घाइते भएकी उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। 
 

प्रकाशित मिति: १२:३९ बजे, मंगलबार, भदौ २२, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्