Kathmandu Press

फुटबल हेर्न एमाले अध्यक्ष केपी शर्मा ओली रंगशालामा 

काठमाडौं, भदौ २० : दशरथ रंगशालामा भएको नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल हेर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली रंगशाला पुगेका छन् ।ओली...
फुटबल हेर्न एमाले अध्यक्ष केपी शर्मा ओली रंगशालामा 

काठमाडौं, भदौ २० : दशरथ रंगशालामा भएको नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल हेर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली रंगशाला पुगेका छन् ।

ओली नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल खेल हेर्न रंगशाला पुगेका हुन् । नेपाल र भारतबीच दोस्रो मैत्रीपूर्ण खेल अहिले रंगशालामा चलिरहेको छ । 

प्रकाशित मिति: १८:२० बजे, आइतबार, भदौ २०, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्