Kathmandu Press

यस्तो छ ललितपुर महानगरको ‘एलएमसी एक्सन टिम’ (फोटो फिचर)

काठमाडौं, साउन १८ः ललितपुर महागरनपालिकाले ‘एलएमसी एक्सन टिम’ सुरु गरेको छ। महानगरले सोमबरा एक कार्यक्रम गर्दै ‘एलएमसी एक्सन टिम’को सुरुआत गरेको हो।‘एलएमसी एक्सन...
यस्तो छ ललितपुर महानगरको ‘एलएमसी एक्सन टिम’ (फोटो फिचर)

काठमाडौं, साउन १८ः ललितपुर महागरनपालिकाले ‘एलएमसी एक्सन टिम’ सुरु गरेको छ। महानगरले सोमबार एक कार्यक्रम गर्दै ‘एलएमसी एक्सन टिम’को सुरुआत गरेको हो।

‘एलएमसी एक्सन टिम’ले नगरबासीहरुको समस्यालाई सहजीकरण गर्ने, सहरलाई व्यवस्थित गर्ने, विपदमा परेकालाई आवश्यक सहयोग गर्ने र उद्दार गर्ने, सार्वजनिक जग्गा अतिक्रमण हुनबाट रोक्ने लगायतका काम गर्ने छ।

 

प्रकाशित मिति: १२:१२ बजे, सोमबार, साउन १८, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्