Kathmandu Press

तास खेलिरहेको अवस्थामा आठजना पक्राउ 

नवलपरासी (पूर्व), जेठ ३१ : कावासोती नगरपालिका(२ लोकतन्त्र चोकस्थित रामजी पाण्डेको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २८ वर्षीय सागर कुँवर लगायत...
तास खेलिरहेको अवस्थामा आठजना पक्राउ 
Hardik ivfHardik ivf

नवलपरासी (पूर्व), जेठ ३१ : कावासोती नगरपालिका(२ लोकतन्त्र चोकस्थित रामजी पाण्डेको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २८ वर्षीय सागर कुँवर लगायत आठजनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ। 

उक्त घरमा जुवातास खलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४ लाख ३२ हजार ६ सय ९५ रुपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो।

यसबारे प्रहरीले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १३:१२ बजे, सोमबार, जेठ ३१, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्