Kathmandu Press

गोरु काटेको आरोपमा बाग्लुङमा १० जना पक्राउ

बाग्लुङ, जेठ २९ : गोरु काटेको आरोपमा बागलुङबाट शुक्रबार बेलुका १० जना पक्राउ परेका छन्।पक्राउ पर्नेमा गल्कोट नगरपालिका-११ ठुलपोखरी बस्ने ३१ वर्षीय विष्णु...
गोरु काटेको आरोपमा बाग्लुङमा १० जना पक्राउ
Hardik ivfHardik ivf

बाग्लुङ, जेठ २९ : गोरु काटेको आरोपमा बागलुङबाट शुक्रबार बेलुका १० जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा गल्कोट नगरपालिका-११ ठुलपोखरी बस्ने ३१ वर्षीय विष्णु श्रीषलगायत अन्य १० जना रहेको प्रहरीले जनाएको छ।

गोरु काटी मासु खाएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय गल्कोटबाट खटिएको प्रहरीले उनीहरूलाई ६ केजी गोरुको मासुसहित पक्राउ गरेको हो । 
यसबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रकाशित मिति: १६:४८ बजे, शनिबार, जेठ २९, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्