गोपालले ल्याए ‘मर्छु होला’

काठमाडौं, जेठ ३ : गायक गोपाल जिएमको नयाँ गीत ‘मर्छु होला’ सार्वजनिक भएको छ।  गीतमा शब्द र संगीत देव बोहराको रहेको छ।

डिभी क्रिएशनको युट्युब च्यालनमार्फत् सार्वजनिक गीतको भिडियो जीवन सेन्चुरीले निर्देशन गरेका छन् । भिडियो पनि जीवनले नै खिचेका हुन् ।

भिडियोमा देव बोहरा र वर्षा भण्डाराको अभिनय रहेको छ।

हेर्नुस भिडियो

 Published Date: Monday, 17th May 2021 2:04:00 pm