Kathmandu Press

गोपालले ल्याए ‘मर्छु होला’

काठमाडौं, जेठ ३ : गायक गोपाल जिएमको नयाँ गीत ‘मर्छु होला’ सार्वजनिक भएको छ।  गीतमा शब्द र संगीत देव बोहराको रहेको छ।डिभी क्रिएशनको...
गोपालले ल्याए ‘मर्छु होला’
Hardik ivfHardik ivf

काठमाडौं, जेठ ३ : गायक गोपाल जिएमको नयाँ गीत ‘मर्छु होला’ सार्वजनिक भएको छ।  गीतमा शब्द र संगीत देव बोहराको रहेको छ।

डिभी क्रिएशनको युट्युब च्यालनमार्फत् सार्वजनिक गीतको भिडियो जीवन सेन्चुरीले निर्देशन गरेका छन् । भिडियो पनि जीवनले नै खिचेका हुन् ।

भिडियोमा देव बोहरा र वर्षा भण्डाराको अभिनय रहेको छ।

हेर्नुस भिडियो

प्रकाशित मिति: १४:०४ बजे, सोमबार, जेठ ३, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्