Kathmandu Press

बुद्धकृष्णवागले यसरी छेडे आठौं पटक जिब्रो (फोटो फिचर)

काठमाडौं, वैशाख २ : भक्तपुरका बुद्धकृष्णवाग श्रेष्ठले यस वर्ष पनि जिब्रो छेडेका छन् । मध्यपुरथिमीको बोडेमा हरेक वर्ष मनाइने  ‘जिब्रो छेड्ने जात्रा’ मा...
बुद्धकृष्णवागले यसरी छेडे आठौं पटक जिब्रो (फोटो फिचर)

काठमाडौं, वैशाख २ : भक्तपुरका बुद्धकृष्णवाग श्रेष्ठले यस वर्ष पनि जिब्रो छेडेका छन् । मध्यपुरथिमीको बोडेमा हरेक वर्ष मनाइने  ‘जिब्रो छेड्ने जात्रा’ मा ४८ वर्षीय बुद्धकृष्णवागले आठौँ पटक जिब्रो छेडेका हुन्।

जिब्रो छेडिसकेपछि ती व्यक्तिले अर्धचन्द्राकार महादीप बोकेर बोडे शहर परिक्रमा गर्ने र बोडेकै महालक्ष्मी मन्दिरको परिक्रमापछि उक्त सुइरो जिब्रोबाट झिकेर महालक्ष्मी मन्दिरमै ठोकेर घाउँमा महालक्ष्मी मन्दिरको माटो लगाउने प्रचलन छ।

प्रकाशित मिति: १८:५५ बजे, बिहीबार, वैशाख २, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्