Kathmandu Press

सरकारलाई दिएकाे समर्थनका विषयमा माओवादी केन्द्रको बैठक बस्दै

मंगलबार दिउँसो १ बजे माओवादी केन्द्रको बैठक बस्दै छ । केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थनबारे निर्णय गर्न बैठक बस्‍न लागेको हो ।
सरकारलाई दिएकाे समर्थनका विषयमा माओवादी केन्द्रको बैठक बस्दै
Hardik ivfHardik ivf

काठमाडौं, फागुन २५ : मंगलबार दिउँसो १ बजे माओवादी केन्द्रको बैठक बस्दै छ । 

केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थनबारे निर्णय गर्न बैठक बस्‍न लागेको हो ।

बैठकमा माओवादी केन्द्रका मुख्य नेताहरू र स्थायी कमिटीका सदस्यहरू सहभागी हुने बताइएको छ । 

आजको बैठक ओलीलाई नै समर्थन गर्ने कि नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग मिलेर सरकार बनाउने भन्‍ने विषयमा केन्द्रित हुने बताइएको छ । 

प्रकाशित मिति: १२:०१ बजे, मंगलबार, फागुन २५, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्