Kathmandu Press

नाम र चुनाव चिह्न परिवर्तनका लागि एमाले–माओवादी केन्द्रलाई पत्राचार गर्दै आयोग

काठमाडौं, फागुन २५ : नेकपा एमाले र माओवादी केन्द्रलाई आ–आफ्नो नाम तथा चुनाव चिह्न परिवर्तनका लागि ः निर्वाचन आयोगले पत्राचार गर्ने तयारी गरेको...
नाम र चुनाव चिह्न परिवर्तनका लागि एमाले–माओवादी केन्द्रलाई पत्राचार गर्दै आयोग
Hardik ivfHardik ivf

काठमाडौं, फागुन २५ : नेकपा एमाले र माओवादी केन्द्रलाई आ–आफ्नो नाम तथा चुनाव चिह्न परिवर्तनका लागि  निर्वाचन आयोगले पत्राचार गर्ने तयारी गरेको छ । 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)नामको आधिकारीकता ऋषि कट्टेललाई दिने फैसला गर्दै आइतबार सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रबीच दुई वर्षअघि भएको एकता प्रक्रिया खारेज गरिदिएपछि एमाले र माओवादी केन्द पुनः अस्तित्वमा आएका थिए । 

सर्वोच्चको फैसलापछि एमाले र माओवादी केन्द अस्तित्वमा आएकाले उनीहरुको नाम र चुनाव चिह्न परिवर्तनका लागि  उपस्थित हुन निर्वाचन आयोगले प्रचार गर्ने तयारी गरेको हो । आयोगका अनुसार एमाले र माओवादी केन्द्र दुवैलाई आजै गरिनेछ । 


 

प्रकाशित मिति: १०:३३ बजे, मंगलबार, फागुन २५, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्