Kathmandu Press

राजु र रिनाको मुटु भरीको माया’ सार्वजनिक 

काठमाडौं, फागुन १९ः गायक राजु केसी र गायिका रिना केसीको स्वरमा रहेको नयाँ लोकगीत ‘मुटु भरीको माया’ सार्वजनिक गरिएको छ । मंगलबार काठमाडौंको...
राजु र रिनाको मुटु भरीको माया’ सार्वजनिक 

काठमाडौं, फागुन १९ः गायक राजु केसी र गायिका रिना केसीको स्वरमा रहेको नयाँ लोकगीत ‘मुटु भरीको माया’ सार्वजनिक गरिएको छ । मंगलबार काठमाडौंको धौलागिरी इन्टरटेन्मेन्टको युट्युव च्यानलबाट गीतको भिडियो सार्वजनिक गरिएको हो । 

शिव हमालको लय, शब्द  रहेको  गीतको  निर्देशन अर्जुन थापाले गरेका हुन् । मारुनी रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतमा अमोन रानाको कोरियोग्राफी र शुशिल डागीको छायांकन छ ।  भिडियोमा प्रकाश सपुत र  आभा थापाको अभिनय रहेको छ । 

प्रकाशित मिति: १२:५१ बजे, बुधबार, फागुन १९, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बलिउड कलाकार जय भानुशाली नेपालमा
बलिउड कलाकार जय भानुशाली नेपालमा
शमी साहित्य साधना सम्मान घोषणा
शमी साहित्य साधना सम्मान घोषणा