Kathmandu Press

प्रज्वलको ‘यो माया नै हो’ बजारमा

काठमाडौं, फागुन १५ : गायक प्रज्वल श्रेष्ठको स्वरमा नयाँ गीत ‘यो माया नै हो’ सार्वजनिक भएको छ । श्रेष्ठकै शब्द, संगीत रहेको गीत म्युजिक...
प्रज्वलको ‘यो माया नै हो’ बजारमा

काठमाडौं, फागुन १५ : गायक प्रज्वल श्रेष्ठको स्वरमा नयाँ गीत ‘यो माया नै हो’ सार्वजनिक भएको छ । श्रेष्ठकै शब्द, संगीत रहेको गीत म्युजिक भिडियो सहित सार्वजनिक भएको हो ।

गायनमा प्रज्वललाई विधान प्रधान ‘सिओडी’ले साथ दिएका छन् ।

गीतको भिडियोमा स्वेता मिश्रा र सिमरन शाक्यको अभिनय छ । अनिल मानन्धरको छायाँकन, रोहेल बज्राचार्यको सम्पादन रहेको भिडियो मणीले निर्देशन गरेका हुन् ।
 

प्रकाशित मिति: १४:०० बजे, शनिबार, फागुन १५, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बलिउड कलाकार जय भानुशाली नेपालमा
बलिउड कलाकार जय भानुशाली नेपालमा
शमी साहित्य साधना सम्मान घोषणा
शमी साहित्य साधना सम्मान घोषणा