Kathmandu Press

आइएमई जनरल इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं, फागुन ५ :  आइएमई जनरल इन्स्योरेन्सले सेयरधनीलाई लाभांश दिने भएको छ । आव २०७६/७७ को वितरण योग्य मुनाफाबाट चुक्ता पुँजीको सात प्रतिशत...
आइएमई जनरल इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं, फागुन ५ :  आइएमई जनरल इन्स्योरेन्सले सेयरधनीलाई लाभांश दिने भएको छ । आव २०७६/७७ को वितरण योग्य मुनाफाबाट चुक्ता पुँजीको सात प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३७ प्रतिशत नगद लाभांश दिने भएको हो ।

आइएमईको चुक्ता पुँजी १ अर्ब ८ करोड १८ लाख ३६ हजार रुपैयाँ रहेको छ । प्रस्तावित लाभांश  बिमा समितिको स्वीकृति र आगामाी साधारण सभाबाट पारित भएपछि सेयरधनीलाई वितरण गरिनेछ ।

प्रकाशित मिति: १२:२१ बजे, बुधबार, फागुन ५, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्