Kathmandu Press

प्रभु इन्स्योरेन्सले गर्‍याे लाभांश घोषणा

प्रभु इन्स्योरेन्सले गर्‍याे लाभांश घोषणा

काठमाडौं, फागुन १ :  प्रभु इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट लाभांश वितरण गर्ने भएको छ । सञ्चालक समितिको ३८७औं बैठकले  लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद लाभांश वितरण गर्नेछ । प्रस्तावित लाभांश बिमा समितिको स्वीकृति र वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गरिनेछ ।

प्रकाशित मिति: १२:४१ बजे, आइतबार, फागुन २, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्