Kathmandu Press

महिला लघुवित्तको आइपिओ खुल्यो

काठमाडौं, माघ ३० : महिला लघुवित्तको आइपिओ आज (माघ ३०)देखि  खुला भएको छ । निष्कासित  ४ लाख कित्ता  आइपिओमध्ये  ०.५ प्रतिशत कर्मचारी र ५ प्रतिशत...
महिला लघुवित्तको आइपिओ खुल्यो

काठमाडौं, माघ ३० : महिला लघुवित्तको आइपिओ आज (माघ ३०)देखि  खुला भएको छ । 

निष्कासित  ४ लाख कित्ता  आइपिओमध्ये  ०.५ प्रतिशत कर्मचारी र ५ प्रतिशत सामूहिक लगानी  कोषलाई छुट्याइएको छ । सर्वसाधारणले ३ लाख ७५ हजार कित्ताका लागि आवेदन दिन पाउनेछन् ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ कित्तासम्मका लागि  नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। 

आइपिओ निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ।

 

प्रकाशित मिति: १२:५३ बजे, शुक्रबार, माघ ३०, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्