Kathmandu Press

नेप्सेमा ११ कम्पनीको कारोबार रोक्का

काठमाडौं, माघ २७ : नेप्सेमा ११ वटा कम्पनीको कारोबार रोक्का गरिएको छ । नेपाल धितोपत्र बोर्डमा २०७५/७६ को वार्षिक प्रतिवदेन पेस नगरेकाले ११ वटा...
नेप्सेमा ११ कम्पनीको कारोबार रोक्का
Hardik ivfHardik ivf

काठमाडौं, माघ २७ : नेप्सेमा ११ वटा कम्पनीको कारोबार रोक्का गरिएको छ । नेपाल धितोपत्र बोर्डमा २०७५/७६ को वार्षिक प्रतिवदेन पेस नगरेकाले ११ वटा कम्पनीको कारोबार रोक्का गरिएको हो ।

कर्णाली डेभलपमेन्ट बैंक, कालिका लघुवित्त, नेसनल माइक्रोफाइनान्स, नेपाल हाइड्रो डेभलपर, पञ्चकन्या माई हाइड्रोपावर, पाँचथर पावर कम्पनी, राधी विद्युत् कम्पनी, युनिभर्सल पावर कम्पनी, रैराङ हाइड्रोपावर डेभलपमेन्ट, युनियन हाइड्रोपावर र गुराँस लाइफ इन्स्योरेन्सको कारोबार रोक्का गरिएको हो ।

प्रकाशित मिति: १२:३७ बजे, मंगलबार, माघ २७, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्