Kathmandu Press

प्रदेश सभा १ को बैठक दिउँसो २ः०० बजे

काठमाडौं, माघ २५ :  प्रदेश १ को प्रदेशसभा बैठक आज दिउँसो बस्ने भएको छ । बैठक दिउँसो २ः०० बजे प्रदेश सभाहल, विराटनगरमा बस्ने...
प्रदेश सभा १ को बैठक दिउँसो २ः०० बजे

काठमाडौं, माघ २५ :  प्रदेश १ को प्रदेशसभा बैठक आज दिउँसो बस्ने भएको छ । बैठक दिउँसो २ः०० बजे प्रदेश सभाहल, विराटनगरमा बस्ने भएको छ । 

यसअघि माघ ७ का लागि बोलाइएको बैठक प्रदेश सरकार प्रमुखले पठाएको पत्र पढेर सकिएको थियो । 

प्रकाशित मिति: १२:५४ बजे, आइतबार, माघ २५, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्