Kathmandu Press

भारतमा कोरोना संक्रमितको संख्या १ लाख ५३ हजार नाघ्यो 

भारतमा कोरोना संक्रमितको संख्या १ लाख ५३ हजार नाघ्यो 

काठमाडौ, माघ १५ : भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ५३ हजार  ८८५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १३४ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५३ हजार ८८५ पुगेको हो । यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ ११ हजार ७५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड ७ लाख २ हजार ३१ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म १ करोड ३ लाख ७२ हजार ८१८ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति: ०७:५७ बजे, बिहीबार, माघ १५, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्