Kathmandu Press

दोहोरो अंकले घट्यो नेप्से 

निरन्तर उच्च बिन्दुको रेकर्ड बनाउँदै अघि बढेको नेप्से आज १७.७९ अंकले घटेर २ हजार ४२३.०९ अंकमा बन्द भएको छ ।
दोहोरो अंकले घट्यो नेप्से 

काठमाडौं, माघ १३ : धितोपत्र कारोबार सूचक नेप्से दोहोरो अंकले घटेको छ । निरन्तर उच्च बिन्दुको रेकर्ड बनाउँदै अघि बढेको नेप्से आज १७.७९ अंकले घटेर २ हजार ४२३.०९ अंकमा बन्द भएको छ ।

आज ८ अर्ब २७ करोड ९७ लाख १ हजार ७७ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।  होटल र फाइनान्स उपसूचक बढेका छन् भने अन्य उपसूचक घटेका छन् ।  

प्रकाशित मिति: १५:२० बजे, मंगलबार, माघ १३, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्