Kathmandu Press

प्रमोद खरेलको ‘फूल सम्झेर’ गीत सार्वजनिक

काठमाडौं, माघ १३ : गायक प्रमोद खरेलको आवाजमा रहेको ’फुल सम्झेर’ बोलको गीत सार्वजनिक भएको छ। गीतमा कस्तूप पन्तको शब्द तथा संगीत रहेको...
प्रमोद खरेलको ‘फूल सम्झेर’ गीत सार्वजनिक

काठमाडौं, माघ १३ : गायक प्रमोद खरेलको आवाजमा रहेको ’फुल सम्झेर’ बोलको गीत सार्वजनिक भएको छ। गीतमा कस्तूप पन्तको शब्द तथा संगीत रहेको छ ।

गीतको भिडियोमा  मोडल समिर खान, आरुषी परियार र नवीन गिरीको अभिनय छ ।

निशान एसकेको सम्पादन तथा निर्देशन, किरण चैसिरको छायांकन रहेको भिडियोको कथा र परिकल्पना मोडल समीर खानको हो ।गीतमा प्रेमिल जोडीबीचको प्रेमपछिको विछोडलाई देखाइएको छ।

 
 

प्रकाशित मिति: १३:४८ बजे, मंगलबार, माघ १३, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्