भारतद्वारा ५९ वटा चिनियाँ एप प्रतिवन्ध
काठमाडौं, माघ १३ : भारतले ५९ वटा चिनियाँ एपलाई सधैँका लागि बन्द गरेको छ। भारतले राष्ट्रिय सार्वभौमिकता र अखण्डतामा खतरा रहेको भन्दै चिनियाँ...काठमाडौं, माघ १३ : भारतले ५९ वटा चिनियाँ एपलाई सधैँका लागि बन्द गरेको छ। भारतले राष्ट्रिय सार्वभौमिकता र अखण्डतामा खतरा रहेको भन्दै चिनियाँ एपलाई प्रतिबन्ध लगाएको हो।
यसअघि अस्थायी रूपमा प्रतिबन्ध लगाइएका टिकटक, वायडु, वी च्याटलगायतका कम्पनीहरूले चित्त बुझ्दो जवाफ नदिएको भन्दै भारतले यी एप सधैँका लागि बन्द गर्ने निर्णय गरेको टाइम्स अफ इन्डियाले जनाएको छ।
प्रकाशित मिति: १२:०७ बजे, मंगलबार, माघ १३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आर्थिक र सामाजिक परिवर्तन आवश्यक छ : नेता सिंहबुधबार, वैशाख ५, २०८१
गृहमन्त्रीको राजीनामा माग्दै नेविसंघले निकाल्यो मशाल जुलुसबुधबार, वैशाख ५, २०८१
नेकपा एसकाे महाधिवेशन एक महिनापछि सर्योबुधबार, वैशाख ५, २०८१
विराटनगरमा हिन्दु र मुस्लिम समुदायबीच तनावबुधबार, वैशाख ५, २०८१