Kathmandu Press

जटही नाकाबाट सात वर्षीया बालिकाको उद्धार

जनकपुरधाम, माघ १३ : ललाइफकाई  भारततर्फ लागिरहेको अवस्थामा  सात वर्षीया बालिकालाई धनुषाको सीमावर्ती जटही नाकाबाट उद्धार गरिएको छ। सय बिघा बस्ने सात वर्षीया काजल...
जटही नाकाबाट सात वर्षीया बालिकाको उद्धार

जनकपुरधाम, माघ १३ : ललाइफकाई  भारततर्फ लागिरहेको अवस्थामा  सात वर्षीया बालिकालाई धनुषाको सीमावर्ती जटही नाकाबाट उद्धार गरिएको छ। 

सय बिघा बस्ने सात वर्षीया काजल दासलाई ललाइफकाई भारततर्फ लागिरहेको अवस्थामा सशस्त्र प्रहरीले उद्धार गरेको हो। सशस्त्र प्रहरी बल जटहीका अनुसार बालिकालाई बेच्न लगिरहेको दुई जना दलाललाई पनि पक्राउ गरिएको छ। पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–१४ का मनोज महतो र भारत मधुबनी जिल्लाका चन्दनराम रहेका छन्।

प्रकाशित मिति: १२:०१ बजे, मंगलबार, माघ १३, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्