Kathmandu Press

प्रधानमन्त्रीबाट नेपालकै दोस्रो लामो पुलको उद्घाटन

काठमाडौं, माघ १२ : प्रधानमन्त्री केपी शर्मा ओलीले आज दाङको सिसहनिया–गढवा जोड्ने ८६५.४० मिटर लामो नवनिर्मित पुलको उद्घाटन गरेका छन् ।पुल उद्घाटनका अवसरमा प्रधानमन्त्रीले...
प्रधानमन्त्रीबाट नेपालकै दोस्रो लामो पुलको उद्घाटन
Hardik ivfHardik ivf

काठमाडौं, माघ १२ : प्रधानमन्त्री केपी शर्मा ओलीले आज दाङको सिसहनिया–गढवा जोड्ने ८६५.४० मिटर लामो नवनिर्मित पुलको उद्घाटन गरेका छन् ।

पुल उद्घाटनका अवसरमा प्रधानमन्त्रीले देशमा विकासको लहर ल्याइएको बताए । उनले लुम्बिनी प्रदेशको राजधानीलाई व्यवस्थित गर्न यो पुल अत्यन्त जरूरी रहेको स्पष्ट पारे ।  उनले निर्धारित समयमा कार्य सम्पन्न गरेकामा निर्माण कम्पनीलाई धन्यवाद ज्ञापन गरे ।

यो नेपालकै दोस्रो लामो पुल हो । 
 

प्रकाशित मिति: १६:४९ बजे, सोमबार, माघ १२, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्