Kathmandu Press

प्रविन र रंगिलाले ल्याए ‘थोरै खुशी’

काठमाडौं, माघ १२ : गायक प्रविन वेडवाल र गायिका रंगिला बटालाले नयाँ गीत ‘थोरै खुशी’ ल्याएका छन्।यसको म्युजिक भिडियो युट्युबमार्फत सार्वजनिक भएको छ।...
प्रविन र रंगिलाले ल्याए ‘थोरै खुशी’

काठमाडौं, माघ १२ : गायक प्रविन वेडवाल र गायिका रंगिला बटालाले नयाँ गीत ‘थोरै खुशी’ ल्याएका छन्।

यसको म्युजिक भिडियो युट्युबमार्फत सार्वजनिक भएको छ। गोपाल लोहारका शब्दमा विशम आचार्यले संगीत संयोजन गरेका छन्।

काजी लिम्बु र श्याम लामाको निर्देशन रहेको म्युजिक भिडियोमा कुलदिप अधिकारी, कविता न्यौपाने र समृद्धि निरौलाको अभिनय रहेको छ।

म्युजिक भिडियोका छायांकन श्याम तामाङले गरेका हुन भने विकाश दाहालले सम्पादन गरेका छन्।

प्रकाशित मिति: १३:२२ बजे, सोमबार, माघ १२, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्