Kathmandu Press

बाग्मती नदी किनारमा एक पुरुषको शव फेला

काठमाडौं– बाग्मती नदी किनारको चौरमा एक पुरुषको शव फेला परेको छ । प्रहरीले शुक्रबार काठमाडौं महानगरपालिका–११ थापाथलीस्थित वागमती नदी किनारको खुला चौरमा एक...
बाग्मती नदी किनारमा एक पुरुषको शव फेला

काठमाडौं– बाग्मती नदी किनारको चौरमा एक पुरुषको शव फेला परेको छ । प्रहरीले शुक्रबार काठमाडौं महानगरपालिका–११ थापाथलीस्थित वागमती नदी किनारको खुला चौरमा एक पुरुषको शव फेला पारेको हो ।

प्रहरीका अनुसार मृतकको सनाखत हुन सकेको छैन ।
 

प्रकाशित मिति: १६:११ बजे, शुक्रबार, माघ ९, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्