Kathmandu Press

चन्द्रागिरि हिल्सको आइपिओ बाँडफाँट

चन्द्रागिरि हिल्सको आइपिओ आज (शुक्रबार) बाँडफाँट गरिएकाे छ ।  बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा आइपिओ बाँडफाँट गरिएको हो ।
चन्द्रागिरि हिल्सको आइपिओ बाँडफाँट

काठमाडौं– चन्द्रागिरि हिल्सको आइपिओ आज (शुक्रबार) बाँडफाँट गरिएकाे छ ।  बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा आइपिओ बाँडफाँट गरिएको हो ।

ग्लोबलका अनुसार १ लाख ३९ हजार ६०२ जना आवेदकले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन् भने दुई जनाले थप एक एक कित्ता सेयर हात पारेका छन् ।

चन्द्रागिरिको आइपिओमा १२ लाख १६ हजार ९५३ जनाले आवेदन दिएका थिए । त्यसमध्ये ५ हजार ५३८ वटा आवेदन अस्वीकृत भएको थियो ।
 

प्रकाशित मिति: १३:०७ बजे, शुक्रबार, माघ ९, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्