Kathmandu Press

जुवाखालबाटै एक महिलासहित १२ जुवाडे पक्राउ   

भक्तपुरको चाँगुनारायण नगरपालिका–४ नयाँ खोरियास्थित खुल्ला चौरमा जुवा खालबाट  दोलखा सैलुङकी  ३१ वर्षीया लक्ष्मी तामाङलगायत १२ जना पक्राउ परेका हुन् ।
जुवाखालबाटै एक महिलासहित १२ जुवाडे पक्राउ   

जुवा खालबाटै एक महिलासहित १२ जुवाडे पक्राउ परेका छन् । भक्तपुरको चाँगुनारायण नगरपालिका–४ नयाँ खोरियास्थित खुल्ला चौरमा जुवा खालबाट बिहीबार दोलखा सैलुङकी  ३१ वर्षीया लक्ष्मी तामाङलगायत १२ जना पक्राउ परेका हुन् ।

चाँगुबाट खटिएको प्रहरीले नगद १ लाख ७३ हजार रुपैयाँसहित बिहीबार साँझ उनीहरुलाई पक्राउ गरेको हो  । 

प्रकाशित मिति: १२:४८ बजे, शुक्रबार, माघ ९, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्