Kathmandu Press

दाउराले हानेर आमाको हत्या गरेको अभियोगमा एक जना पक्राउ

तनहुँ– दाउराले हानेर आमाको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।  ७२ वर्षीया आमा लक्ष्मी दरैको हत्या गरेको अभियोगमा ब्यास नगरपालिका–११...
दाउराले हानेर आमाको हत्या गरेको अभियोगमा एक जना पक्राउ

तनहुँ– दाउराले हानेर आमाको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।  ७२ वर्षीया आमा लक्ष्मी दरैको हत्या गरेको अभियोगमा ब्यास नगरपालिका–११ दरैपधेरोमा ३३ वर्षीय प्रेम दरै बिहीबार राति पक्राउ परेका हुन् ।

मादक पदार्थ सेवन गरेका प्रेमले काठको दाउराले प्रहार गर्दा आमा लक्ष्मीको घटनास्थलमै मृत्यु भएको हो ।  जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 
 

प्रकाशित मिति: १२:४१ बजे, शुक्रबार, माघ ९, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्