Kathmandu Press

भारतमा थपिए १३ हजार कोरोना संक्रमित 

काठमाडौं, माघ ९ : भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ५३ हजार नाघेको छ ।पछिल्लो २४ घण्टामा थप १४७ जनाको...
भारतमा थपिए १३ हजार कोरोना संक्रमित 
Hardik ivfHardik ivf

काठमाडौं, माघ ९ : भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ५३ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा थप १४७ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५३ हजार ५३ पुगेको हो । यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ थप १३ हजार ७०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड ६ लाख २५ हजार ४२० पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म १ करोड २ लाख ८१ हजार ३९१ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति: ०६:४४ बजे, शुक्रबार, माघ ९, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्