Kathmandu Press

दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकम ७ अर्बमाथि

नेप्से २८.८९ अंकले बढेर २ हजार ३७१. ६६ बिन्दुमा बन्द भएको छ ।
दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकम ७ अर्बमाथि
Hardik ivfHardik ivf

काठमाडौं–  सेयर बजार परिसूचक (नेप्से) आज दोहोरो अंकले बढेको छ । नेप्से २८.८९ अंकले बढेर २ हजार ३७१. ६६ बिन्दुमा बन्द भएको छ ।

कारोबार रकमसमेत बुधबारको तुलनामा बढेको छ । आज ७ अर्ब ७९ करोड ८५ लाख २८ हजार ४३३ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

 बैंकिङ र म्युचुअल फन्डबाहेकका सबै उपसूचक बढेका छन् । कुल बजार पुँजीकरण  ३२ खर्ब ६ अर्ब रुपैयाँ पुगेको छ । 

प्रकाशित मिति: १५:४२ बजे, बिहीबार, माघ ८, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्